समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

अभिमुखिकरण"कार्यक्रमको प्रतिवेदनः

नेपाल सरकार राष्ट्रिय मुस्लिम आयोगद्धारा आयोजित दुई दिने "लैङ्गकि समानता र सामाजिक समावेशीकरण विषयक अभिमुखिकरण"कार्यक्रमको प्रतिवेदनः

कार्यक्रमको सोचः
नेपाल सरकारका विभिन्न संयन्त्र तथा स्थानीय विषयगत निकायहरुवाट सम्पादन हुदै आई रहेका कार्यक्रमहरुमा मुस्लिम समुदायको अधिकतम लाभको लागि  पहुच कसरी बढाउने भन्ने सोचका साथ मुस्लिम समुदायका अग्रज ब्यक्तिहरु समक्ष जानकारी प्रश्तुत गरी र्सार्थक छलफल गर्न यो कार्यक्रम छनौट गरिएको थियो ।


कार्यक्रमको उद्देश्यहरु निम्न उद्देश्यहरुमा कार्यक्रम केन्द्रित थियो ।

स्थानीय स्तरमा सञ्चालित राज्यका लक्षित कार्यक्रमहरु बारे मुस्लिम अग्रजहरु मार्फ मुस्लिम समुदायका गाँऊ घर संम जानकारी संप्रेषण गर्ने ,
मुस्लिम वालबलिकाहरुमा शिक्षाको पंहुच बढाउन र अधिकारको प्रयोगमा महिलाको पंहुच अभिबृद्धि गर्ने मान्यताहरुको सम्बन्धमा अनुशिक्षण गर्ने,
र्सार्वजनिक क्षेत्रमा मुस्लिम समुदायको समुचित समावेशीकरणको प्रत्याभूति बढाउने उपायको खोज गर्ने ,
संविधान सभावाट निमार्ण नयाँ सविधानमा नेपाली मुस्लिमहरुको राजनैतिक ,आर्थिक, समाजिक, सांस्कृतिक धार्मिक हक अधिकारको सुनिश्चितताका लागि सभासदहरुले निर्वाह गर्नु पर्ने भूमिकाका विषयमा राय /परामर्श गर्नु ।
कार्यक्रममा सहभागिता

 

मुस्लिम समुदायवाट संविधानसभा, २०७० मा प्रतिनिधित्व गर्नु हुने माननीय सभासदहरु,

मुस्लिम समुदायवाट संविधानसभा, २०६४ मा प्रतिनिधित्व गर्नु हुने भूतपूर्व सभासदहरु,

सर्वोच्च अदालत र पुनरावेदन अदालतका पुर्व न्यायाधिशहरु,(मुस्लिम)

राष्ट्रिय मुस्लिम आयोगका पदाधिकारीहरु,

राष्ट्रिय महिला आयोगका पदाधिकारीहरु,

राष्ट्रिय मुस्लिम आयोगका सल्लाकारहरु,

मुस्लिम संघ,संस्थाका प्रमुख तथा पदाधिकारी / प्रतिनिधिहरु,

मुस्लिम धर्मगुरुहरु,

मुस्लिम समुदायका रअन्य समुदाय समेतका सरोकारवाला कर्मचारीहरु ।   

 बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।