समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

अध्यक्षको शुभ कामना

म मुस्लिम समुदायका समस्याहरु समाधान गर्न निरन्तर इमान्दारीपूर्वक काम गर्छु । मलाई सबै सरोकारवालाहरुको साथ र सरकारको सहयोग आवश्यक पर्दछ ।  

 

यस्तै अपेक्षका वीच हाम्रो website को निर्माण भएको छ। वेभ साइट निर्माणले हाम्रो कार्य अझै व्यापक र सहज हुने विश्वास मलाई लागेको छ। हाम्रा गतिविधि website मा हेर्न सकिने छ। यो पल हामी सवैको लागि खुसिको हो भन्ने मैले महसुस गरेको छु। साथै अव वन्ने संविधान अविलम्ब वन्नुपर्नेमा जोड दिदै सम्पूर्ण खाले उत्पिडनको अन्त्यका लागि गर्नु पर्ने काम कारवाहीमा सहयोग स्वरुप सल्लाहरु सुझावको अपेक्षा गर्दछु। website ले  हाम्रो अपेक्ष पुरा गर्न सफल होस हार्दिक शुभकामना । 

अध्यक्ष