समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

सदस्य सचिवको शुभ कामना

 

नेपाल सरकारको एउटा निकायको रुपमा रहेको यस राष्ट्रिय मुस्लिम आयोगको वेभ साइट निर्माण गरी सार्वजानिक गर्न पाउँदा मलाई अत्यन्त हर्ष लागेको छ ।  यस आयोगका सम्बन्धमा जानकारी राख्न चाहना गर्ने निकाय, संघ संस्था, व्यक्ति तथा समुदाय समेतलाई यस आयोगका विषयमा  र नेपालका मुस्लिम समुदायका विषयमा यस  वेभ साइटले मद्दत पु्र्याउने विश्वास लिएको छु। विषयवस्तुहरु नेपाली भाषाका साथै अंग्रेजी, उर्दु र अरबी भाषामा समेत राखिएकाले अन्तराष्ट्रिय समुदाय सम्म जानकारी विस्तार हुने अपेक्षा गरेको छु ।

 

यस वेभ साइट निर्माणमा अग्रसरता लिईदिनु भएकोमा उपसचिव जगन्नाथ पन्तज्यूलाई तथा प्राविधिक कार्य गर्नु हुने  संस्था श्री सुनगाभा अनलिमिटेड टेक्नोलोजीलाई धन्यवाद दिन चाहन्छु । वेभ साइट अध्ययन गरी अमुल्य राय / प्रतिक्रिया उपलब्ध गराइ दिनु हुन सबैमा हार्दिक आग्रह  गर्दछु ।

 

 

सदस्य सचिव