समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

आयोगको कार्यक्षेत्र

आयोगको कार्यालय काठमाडौंमा रहने व्यवस्था बमोजिम हाल कार्यालय जावलाखेल, ललितपुरमा रहेको छ । आयोगले आफ्नो कृयाकलाप नेपाल राज्यभर सञ्चालन गर्न सक्दछ । नेपालका मुस्लिम समुदायको सम्वृद्धि र विकासका लागि, हक अधिकारको निर्वाध उपभोगको वातावरण श्रृजनाका लागि आयोगका मुख्य कार्यक्षेत्र निम्न अनुसार छनः

 

  • राष्ट्रिय नीति तथा कार्यक्रहरुको तर्जुमा गर्ने र कार्यान्वयनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
  • विद्यमान कानूनी ब्यवस्था र नीति नियमहरुको समीक्षा, अनुगमन, मूल्याकंन गरी
  • समयानुकूल संशोधन, परिमार्जन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
  • सरकारी योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन, मूल्याकंन गर्ने र सुधारका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,
  • मदरसा शिक्षालाई ब्यवस्थित गर्न पहल गर्ने, धार्मिक स्थलहरुको संरक्षण र सर्म्बर्द्धन गर्ने, सांस्कृतिक महत्वको संरक्षण र सर्म्बर्द्धन गर्ने, धार्मिक चाड पर्वको ब्यवस्थापन गर्ने,
  • आयोगको संस्थागत विकासका कार्यहरु गर्ने,
  • आयोगको बाषिर्क बजेट तथा कार्यक्रम तयार गर्ने र स्वीकृत कार्यक्रमहरु कार्यान्वयन गर्ने,
  • आयोगमा पर्ने उजुरीहरुको जाँचबुँझ गरी कार्यान्वयनका लागि सिफारिस गर्ने,
  • जनचेतना अभिबृद्धि गर्ने, मुस्लिम समुदायको आर्थिक, शैक्षिक, सामाजिक, धार्मिक, ऐतिहासिक पक्षहरुको अन्वेषण र अनुसन्धान गर्ने, गराउने आदि।