अध्यक्षको शुभ कामना

म मुस्लिम समुदायका समस्याहरु समाधान गर्न...

सदस्य सचिवको शुभ कामना

  नेपाल सरकारको एउटा निकायको रुपमा रहेको...

समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

पृष्ठभूमि

नेपालको अन्तरिम संविधान, २०६४ मा नेपाललाई एक स्वतन्त्र, अविभाज्य, र्सार्वभौमसत्ता सम्पन्न,  धर्मनिरपेक्ष,  समावेशी  र  संघीय  लोकतान्त्रिक  गणतन्त्रात्मक  राज्य  हो  भनी परिभाषित गरिएको छ । नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त राष्ट्रका रुपमा आत्मसाथ गरेको छ । नेपालका मुस्लिम समुदायको समग्र आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक विकास गर्न नेपाल सरकारले राष्ट्रिय  मुस्लिम  आयोगको  स्थापना  गरेको छ । नेपाल  सरकार  मन्त्रिपरिषदको  मिति २०६८ साल चैत्र २३ गतेको निर्णयबाट... [ more ]

नेपालमा मुस्लिम जनसंख्या / रा. मु.आ. को नागरिक वडा-पत्र २०६९

  नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्याङ्क अनुसार नेपालको कूल जनसंख्या २,६४,९४,५०४ को ४.४ प्रतिशत अर्थात ११,६४,२५५ मुस्लिम जनसंख्या रहेको देखिन्छ। नेपालका मुस्लिम समुदायको जनसंख्या यो भन्दा पनि अधिक रहेको छ भन्ने अनुमान यो समुदायका ब्यक्तिहरुले राख्दै आएको पनि पाइन्छ। नेपालमा मुस्लिम समुदायका ब्यक्तिहरुको बसोबास र उपस्थिति ७५ वटै जिल्लामा रहेको छ। स्थायी बसोबास वा ब्यवसाय वा जीविकोपार्जनको सिलसिलाका कारण नेपाली मुस्लिमहरुको ७५ वटै जिल्लामा उपस्थिति रहेको पाइन्छ। जनगणनाको तथ्यंकका आधारमा हिमाली क्षेत्रमा ४६४, पहाडी जिल्लामा ५६,३३९ र तर्राईमा... [ more ]

आयोगको कार्यक्षेत्र

आयोगको कार्यालय काठमाडौंमा रहने व्यवस्था बमोजिम हाल कार्यालय जावलाखेल, ललितपुरमा रहेको छ । आयोगले आफ्नो कृयाकलाप नेपाल राज्यभर सञ्चालन गर्न सक्दछ । नेपालका मुस्लिम समुदायको सम्वृद्धि र विकासका लागि, हक अधिकारको निर्वाध उपभोगको वातावरण श्रृजनाका लागि आयोगका मुख्य कार्यक्षेत्र निम्न अनुसार छनः   राष्ट्रिय नीति तथा कार्यक्रहरुको तर्जुमा गर्ने र कार्यान्वयनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने, विद्यमान कानूनी ब्यवस्था र नीति नियमहरुको समीक्षा, अनुगमन, मूल्याकंन गरी समयानुकूल संशोधन, परिमार्जन... [ more ]

नेपालमा मुस्लिम समुदायको अवस्था

नेपालमा सदियौंदेखि मुस्लिम समुदायको बसोबास रहदै आएको पाईन्छ। २०६३ साल जेष्ठ ४  गते  पूर्व  नेपाल  हिन्दूर्धम  सापेक्षअधिराज्य  रही  आएकोमा  मिति  २०६३  साल जेष्ठ ४ गतेको तत्कालिन प्रतिनिधिसभाको घोषणाबाट नेपाल धर्मनिरपेक्ष राज्य घोषित भएको हो। जनसंख्याको हिसाबले नेपालमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको बाहूल्यता र  मुस्लिम  धर्मावलम्बी  अल्पसंख्यक  रहेता  पनि  यहाँ  सदियौंदेखि  धार्मिक  सहिष्णुता रहदै आएको छ। तर हिन्दू र बौद्ध धर्मसंग सम्बन्धित धार्मिक, ऐतिहासिक क्षेत्रको विकासमा... [ more ]

राम प्रसाद वाग्ले

उप सचिव

सूचना अधिकारी

प्रकाशन

सामाजिक सञ्जाल: