समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

समाचार र सूचना


बकर ईदको शुभ कामना (२१।०५।२०७३)

मिति: 2016-09-09


मिति: २१।०५।२०७३

शुभ कामना !!!!

 

नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताबीच आ-आफ्नै रितिरिवाज, रहन सहन परम्पराहरु तथा धार्मिक मूल्य र मान्यताहरु रहेका छन् । त्यसैले नेपालीलाई बहुभाषिक र बहुधार्मिक मुलुक हो भनेर विश्वमा चिनाउन पाएका छौं । परापूर्व काल देखि नै विभिन्न धर्मावलम्वीहरु आपसी धार्मिक सहिष्णुता कायम राखी आफ्ना धार्मिक मान्यताहरुलाई आत्मसाथ गर्दै आएका छन् । यस सन्दर्भमा इस्लाम धर्मावलम्वी (मुस्लिमहरुको ) महान  पर्व इदुल अज्हा (बकर ईद) २०७३ को अवसरमा सम्पर्ण मुस्लिम समुदायहरुको साथै सम्पुर्ण नेपाली जनसमुदायमा सुख, शान्ति र प्रगतीको लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गदर्छौं । साथै यो पर्वले धार्मिक एकता, सद् भाव तथा विभिन्न धर्मालम्बीहरु बीच धार्मिक, सामाजिक र राष्ट्रिय एकता उन्नती गर्नेछ भन्ने कामना गर्दछु ।

 

नसीरुद्दिन शेख

अध्यक्ष


[ समाचार र सूचनामा जानुहोस ]