News & Events

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३...
    [ more ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा...
    [ more ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको...
    [ more ]

  • बकर ईदको शुभ कामना (21/05/2073)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा...
    [ more ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन...
    [ more ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा...
    [ more ]

  • शुभ कामना सन्देश (22/03/2073)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका...
    [ more ]

  • Activites done till 2073 Aashad

    Please kindly visit Nepali Section, Thank you.
    [ more ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    Please kindly visit  the link given below; Thank  you. आ.ब. २०७१...
    [ more ]

Useful links

Check Your Email

News & Events


लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

Posted Date: 2016-12-01


मिति: २०७३।०८।१५

 

लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना  ।।।

 

नेपाल सरकार राष्ट्रिय मुस्लिम आयोगद्धारा मुस्लिम समुदायका लागि लोक सेवा आयोगद्धारा लिइने शाखा अधिकृत तथा शिक्षक सेवाआयोगको मा. वि. तहको परिक्षा तयारीको लागि सहयोग गर्ने  कार्यक्रम रहेको इच्छुक मुस्लिम परिक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र राष्ट्रिय मुस्लिम आयोग जाउलाखेल, ललितपुरमा आवेदन दिनु हुन अनुरोध गरिन्छ ।

छनौट माध्यम:

अन्तर्वाता (भौगोलिक क्षेत्र, शैक्षिक योग्यता, लैङ्गिक अवस्था आदि समेत छनौटका आधार हुनेछन् ।

 

आवेदनको साथमा पेश गेर्नुपर्ने कागजातहरु

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • सन्वन्धित पदको लागि चाहिने न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र (मार्कसिट) र विदेशबाट अध्ययन गरेको भए त्रिभुवन  विश्वविध्धलयद्धारा प्रकाशित सूचीमा आफुले अध्ययन गरेको विश्वविध्धलय  समावेश भएको प्रमाण ।
  • मुस्लिम समुदायको व्यक्ति भएको सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र ।

 

आवेदन आयोगको कार्यालयमा तथा  ई-मेल : muslimcommission@gmail.com मार्फत समेत दिन सकिने छ ।

यस सम्बन्धि सूचना आयोगको website : www.nmc.gov.np मा समेत हेर्न सिकिनेछ ।


[ Back To News & Events ]